काठमाडौ २९ जेठ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले समाचार समाचार हटाउन अदालतले दिएको आदेश र पत्रकारविरुद्ध पक्राउ पुर्जी जारी गरिनु संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित भएको बताएको छ। बिहीबार उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गर्दै यसले पार्टीलाई गम्भीर बनाएको उल्लेख ...