त्रिपुराकाेट(डाेल्पा), २१ असाेज । हिमाली जिल्ला डाेल्पालाई राष्ट्रिय सडकसंञ्जालमा जाेड्ने सडककाे रुपमा निर्माण भएकाे जाजरकोट-डाेल्पा सडकखन्डकाे स्थलगत अनुगमन गरिएको छ । अनुगमनकालागि सेनाकाे हेलिकप्टरबाट डाेल्पा पुगेका महालेखा परिक्षकको कार्यालयका प्रमुख दामोदर पुडाशैनी , रक्षा मन्त्रीको नीजि सचिवालयबाट प्रभात विक्रम कटुवाल,रक्षा मन्त्रालयक सह सचिव तुलसीराम सेडाई , ...