काठमाडौ ६ असार । गण्डकी प्रदेश सभाको शुक्रबारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सभासदले आर्थिक विधेयकमार्फत् जनयुद्धका सहिद,अपाङ्ग र घाइतेले पाउँदै आएको सुविधा कटौति गरिएको र नीति तथा कार्यक्रम एवं बजेटले पनि उनीहरुलाई व्यवास्ता गरेको भन्दै आर्थिक विधेयकमा उल्लेखित प्रावधान सच्याउन ...