ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युराेपेली विदेश मन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्दै


abc news

काठमाडौ ६ असार । आज स्विट्जरल्यान्डको जेनेभामा युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षी अब्बास अराघचीसँग भेट गर्दैछन् । इरान र इजरायलबीचको सङ्कट कम गर्ने प्रयासका रूपमा बेलायत, फ्रान्स र जर्मनका विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्ने बीबीसीले जनाएको छ ।

यदि बैठकहरू योजना अनुसार भएमा इजरायलले एक हप्ताअघि इरानमाथि आक्रमण गरेपछि इरान र पश्चिमी सरकारहरूबीचको यो पहिलो प्रत्यक्ष वार्ता हुनेछ ।

ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि इजरायली आक्रमणमा अमेरिका सामेल हुने कि नहुने भन्ने निर्णय आउँदो दुई हप्तामा गर्ने बताएपछि युरोपेली विदेशमन्त्रीहरूले इरानी समकक्षीसँग वार्ता गर्न लागेका खबरमा उल्लेख छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले यस विषयमा वार्ताका लागि प्रशस्त अवसर रहेको विश्वास गर्नुभएको बताउनुभयो ।

यसैबीच इजरायल र इरानबीच सातौं दिन पनि गोलीबारी चलिरहेको छ । इजरायली सेनाले इरानमा रहेको मिसाइल उत्पादन स्थलहरूसहित दर्जनौं पूर्वाधारहरूमा आक्रमण गरेको बताएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईए ले अरक शहर नजिकै रहेको इरानी आणविक स्थलमा इजरायलको आक्रमणबाट प्रमुख भवनहरू क्षतिग्रस्त भएको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com