काठमाडौ ११ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति लिएर मात्र एम्बुलेन्स सेवा दिन निर्देशन दिएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै देशभर सञ्चालनमा रहेका धेरैजसो एम्बुलेन्सहरू हालसम्म पनि अनुमति नलिई सञ्चालन भैरहेको पाइएको भन्दै मन्त्रालयले अनुमति लिन आग्रह गरेको हो। स्वास्थ्य आपतकालीन तथा विपद् ...