काठमाडौ ११ असार । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेका सांसद डा। प्रकाशशरण महतले अहिलेकै तरिकाबाट द्वीपक्षीय ऋण लिन नहुने बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले अहिलेको तरिकाबाट लिइरहेको द्वीपक्षीय ऋणले नेपाललाई फाइदा गर्न नसकेको जिकिर गरे। ‘बाइल्याटरल ९द्वीपक्षीय० ऋण जसरी हामी लिइरहेका छौँ, त्यसले हामीलाई ...