काठमाडौ ३० असार । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिगामी र गैरप्रजातान्त्रिक भएको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसमाथि रास्वपाले हरेक पटक आक्रमण गरिरहेको भन्दै यस्तो बताएका हुन्। यो संसद्मा कुरुपहरूले हर्कत देखाउन खोजेका छन्। तपाईंहरूले हर आक्रमण ...