ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा प्रतिगामी र गैरप्रजातान्त्रिक पार्टी हो- कांग्रेस सांसद बजगाईं


abc news
असार ३०, २०८२ सोमबार  २ : ०० बजे

काठमाडौ ३० असार । नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिगामी र गैरप्रजातान्त्रिक भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेसमाथि रास्वपाले हरेक पटक आक्रमण गरिरहेको भन्दै यस्तो बताएका हुन्।

यो संसद्‌मा कुरुपहरूले हर्कत देखाउन खोजेका छन्। तपाईंहरूले हर आक्रमण प्रयास गर्न खोज्नुभएको छ। मुलतः कांग्रेसमाथि। यसका कारण पनि तपाईंहरू प्रतिगामी र गैरप्रजातान्त्रिक होु उनले भने।

रास्वपामा जो बोल्छ त्यसको हालत ढाकाराम र मुकुलको जस्तो हुने उनको टिप्पणी थियो।
जो बोल्छ उसको हालत ढाकाराम र मुकुल जस्तो भइदिन्छ। अनि तपाईंहरू हामीलाई लोकतन्त्र र कानुनी शासन सिकाउनेरु रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो भन्न नपरोस्, उनले भने, तपाईंहरू फोकाहरू हो भन्न नपरोस्। ऐतिहासिक योगदानमाथि धब्बा लगाउने प्रयास नगर्नुहोस्। पहिला तपाईंले आफ्ना दागहरू सफा गर्नुहोस्।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com