ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेनमा विशेष वायु प्रतिरक्षा प्रणाली पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा


abc news

काठमाडौ ३० असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अत्यावश्यक ९पैट्रियट० विशेष हवाई रक्षा प्रणाली पठाउने घोषणा गर्नुभएको अलजजिराले जनाएको छ । कति सङ्ख्यामा पैट्रियट ब्याट्री पठाइने भन्नेबारे अन्तिम निर्णय भने भएको छैन ।

पछिल्लो समय रुसी राष्ट्रपति पुटिनले युद्ध अन्त्यका लागि वार्ता गर्न अस्वीकार गर्दै आएकोप्रति ट्रम्प प्रशासन निराश देखिएको खबरमा उल्लेख छ ।

पुटिनले धेरैलाई अचम्ममा पारेको बताउँदै राष्ट्रपति ट्रम्पले दिनभर राम्रो कुरा गर्ने तर साँझ परेपछि सबैलाई बम आक्रमण गर्ने गरेको आरोप लगाउनुभएको छ ।

गएको हप्ता ट्रम्पले युरोपका नेटो साझेदारहरूलाई युक्रेनलाई हस्तान्तरण गर्न अमेरिकी हतियार बेच्ने निर्णय सार्वजनिक गर्नुभएको थियो । त्यसैको निरन्तरता स्वरूप युक्रेनलाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउने निर्णय आएको हो ।

ट्रम्पले यसै हप्ताको अन्त्यतिर नेटोका महासचिव मार्क रुटेसँग वाशिङ्गटन डीसीमा भेटवार्ता गर्ने तयारी गर्नुभएको छ । भेटवार्तामा युक्रेनलाई हतियार आपूर्ति गर्ने विषय प्रमुख एजेन्डा रहने खबरहरूमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com