काठमाडौ ३२ असार । नेपाली कांग्रेस(नेकपा एमालेसहितको वर्तमान गठबन्धन सरकारको बहुमत राष्ट्रिय सभाबाट गुमेको छ। राष्ट्रिय सभामा ३ सांसद रहेको जनता समाजवादी पार्टी, नेपालले आज बुधबार समर्थन फिर्ता लिएसँगै सत्तापक्षले राष्ट्रिय सभाबाट बहुमत गुमाएको हो। ५९ सदस्यीय राष्ट्रियसभामा बहुमत हुनका लागि ३० सदस्य आवश्यक पर्छ। ...