काठमाडौ २ साउन । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले महासचिव शंकर पोखरेलले लेखेको स्टाटसप्रति आपत्ति जनाएका छन् । केन्द्रीय मुख्यालय च्यासलमा पत्रकारहरुसँग थापाले पार्टी विधानको व्यवस्थाप्रति छलफल भइरहेपनि निर्णय भइसके जस्तो प्रचार महासचिवबाट भएको बताए । ‘महासचिवको स्टाटस गलत छ, किनभने छलफल भइरहेको ...