काठमाडौ २ साउन । नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले पार्टीलाई आदेशबाट विधिमा चल्नेब बनाउन सघन अन्तरसंघर्ष गर्न आह्वान गरेका छन् । विहीबार रातिसम्म चलेको एमाले सचिवालय बैठकको निर्णयहरूप्रति संकेत गर्दै थापाले पार्टीभित्र व्यापक अन्तरसंघर्ष आवश्यक रहेको भन्दै यसका लागि पार्टी पंक्तिलाई आह्वान गरेका ...