काठमाडौ ३ साउन । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक कूरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेशभित्रका सबै पालिका र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । धनगढीमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले केही दिनअघि कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १, निगालीमा छाउगोठमा सुतेको ...