काठमाडौ ४ साउन । नेकपा एमाले का प्रमुख सचेतक महेश बर्तौलाले नेपालको द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताएका छन्। आइतबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले सशस्त्र द्वन्द्व अन्त्यपछि शान्ति प्रक्रियालाई अघि बढाउन राजनीतिक दलहरूको साझा पहल र ...