काठमाडौ ४ साउन । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले शेखर कोइरालाको पक्षमा कांग्रेसमा ६० प्रतिशत सांसदहरु रहेको दाबी गरेका छन्। पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरुसँगको भेटपछि आइतबार काठमाडौँमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले केन्द्र सरकार र प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीहरुलाई फिर्ता बोलाउने बारेमा ...