काठमाडौ ४ साउन । पार्टी नेतृत्वमा रहन उमेर र कार्यकाल सीमा राखिनुपर्ने अडान लिइरहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पोलिटब्युरो बैठकपछि भने नरम कुरा गरेका छन्। एमालेमा उमेर ७० वर्ष नाघेपछि र दुई कार्यकालभन्दा बढी नेतृत्वमा बस्न नपाउने व्यवस्था हटाउने सचिवालयको निर्णयबमोजिम विधान ...