काठमाडौ ५ साउन । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालय सुधारका क्रममा भर्खरै लोक सेवा आयोगको परीक्षा पास गरी आएका ४५ जना शाखा अधिकृतलाई खटाएको छ । अध्यागमन कार्यालयका प्रमुख सहसचिव नरहरि घिमिरे र ४५ जना नयाँ शाखा अधिकृत आजदेखि विमानस्थलमा खटिएका अध्यागमन ...