काठमाडौ ६ साउन । संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक एक सातादेखि राष्ट्रपति कार्यालयमा छ । संघीय संसद्मा दुवै सभा प्रतिनधिसभा र राष्ट्रियसभा० बाट पारित भएपछि सभामुख देवराज घिमिरेले यो विधेयक गत असार ३२ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ ...