काठमाडौ ९ साउन । नागरिक उन्मुक्ति पार्टी नाउपा संरक्षक रेशम चौधरीले आफ्नी पत्नीसमेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूविरुद्ध लागेको आरोपबारेपार्टीको केन्द्रीय समितिमा स्पष्टीकरण दिनुपर्ने बताएका छन्। नाउपा अध्यक्ष श्रेष्ठलाई कास्कीको लिची बगैँचाको जग्गा हत्याउन घुस मागेको आरोप लागेको छ। यस विषयमा भ्वाइस टेस्टका लागि अध्यक्ष ...