काठमाडौ ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन गर्नुभएको छ । मटिहानी नगरपालिकाको वडा ८ मा बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटनपश्चात् प्रधानमन्त्री ओली मटिहानीकै वडा नं। ६ मा पुगेर प्रसूति गृहको उद्घाटन गर्नुभएको हो । ...