काठमाडौ १२ साउन । काठमाडौँको गोकर्णेश्वरस्थित सुन्दरीजलको बाढीमा फसेका पाँच जनालाई नेपाली सेनाले सोमबार बिहान उद्धार गरेको छ। आज बिहान काठमाडौँको गोकर्णेश्वर नगरपालिका(१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा चार जना भारतीय र एक नेपाली बाढीमा फसेका थिए। नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढ्दा उनीहरू ...