Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौ ११ साउन । एक वर्षको अवधिमा दाङमा वन पैदावारबाट चार करोड ६२ लाख रुपैयाँ भन्दाबढी राजस्व संकलन भएको छ । डिभिजन वन कार्यालय घोराहीले आर्थिक वर्ष २०८१र०८२ मा वन पैदावारबाट चार करोड ६२ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । जिल्लामा काठ ...