काठमाडौ १२ साउन । सिन्धुलीको गोलान्जोर गाउँपालिका(६ बागेश्वरबाट बेपत्ता भएका एकै परिवारका १६ जना रामेछाप पुगेको भेटिएको छ। बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको लोकेसन शुक्रबार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले नेपालखबरलाई जानकारी दिए। ुशुक्रबार राति १० ...