काठमाडौं । सरकारी र सार्वजनिक जग्गा अतिक्रमणको उजुरी बढ्दै गएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले ३१ डिसेम्बर १९९२ (२०४९ पुस १६) मा ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग’ गठन गर्यो। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा बनेको यो आयोगले दुई वर्षको कडा मिहिनेतपछि ...