काठमाडौ १६ साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्षधरको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई हटाएर रेशमकै बुबा एवम् रञ्जिताको ससुरा लालवीर चौधरीलाई अध्यक्ष चयन गरेपछि पार्टी भित्रको विवाद चर्किएको छ । रञ्जिताले यो निर्णय अवैध भन्दै अमान्य हुने चेतावनी दिनुभएको छ । रञ्जिताले राष्ट्रिय ...