काठमाडौ , जेठ ४ गते । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठले नेपालमै क्यान्सरको उपचार हुने गरेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने नेपालमा विश्वस्तरीय प्रविधी भित्रिएकाले क्यान्सरको उपचार सहज तरिकारले हुने गरेको छ ...