काठमाडौं ७ वैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले काठमाडौँ महानगर प्रमुख बालेन्द्र साह को राजीनामा माग गरेका छन् । बिहीवार प्रतिनिधिसभा बैठकको शुरुमै बोल्दै अध्यक्ष राईले प्रधानमन्त्री कार्यकारी नेतृत्व संसदप्रति जवाफदेही हुन नसकेको आरोप लगाउँदै मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका हुन । उनले ...