कालिकोट,२५ पुस । कालिकोटको विकट गाउँ पलातामा १५ सैय्याको अस्पताल स्थापना गर्न पहल गरिरहेको कालिकोटका युवाहरुले जनाएका छन् । सिटामोल समेत नपाउने बाजुरा र कालिकोटको सिमानामा रहेको पलाता गाउ“पालिकामा अस्पताल स्थापना गर्न लागिएको कालिकोटका निराजन बमले बताए । कालिकोट सदरमुकाम २ दिनको पैदल दूरीमा रहेका ...