काठमाडौं, २४ पुस । दुई साताअघि कालिकोटमा भएको म्यादी प्रहरीको आन्दोलनमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको घुसपैठ भएको निष्कर्ष निकालिएको छ । विप्लव पार्टीको घुसपैठ भएपछि दोहोरो झडप भएका कारण गोली चलेको ठहर छानबिन समितिले ठहर गरेको छ । म्यादी प्रहरीको आन्दोलनमा विप्लव पार्टीको सहयोगकै ...