काठमाडौं, ८ माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ३, हैबुङस्थित हैबुङ महादेवस्थान मावि भवन २०७२ साल बैशाख १२ गतेको विनासकारी महाभुकम्पले बिनासै बनायो । करिब तीनवर्षसम्म अस्थायी टहरामा दुइ सिफ्ट गरी जेनतेन पठनपाठन निरन्तरता दिइरहदा सहारा परिवारद्धारा नवनिर्मित भवन विद्यालयले प्राप्त गर्दा विद्यालय ...