काठमाडौं, ७ माघ । सरकारले वीरगंजमा भारतले ५० विगाहा जमिन मिचेको भन्ने समाचारमा सत्यता नरहेको स्पष्ट पारेको छ । नापी विभागले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वीरगंजमा भारतले जमिने मिचेको भन्ने समाचार सत्य नभएको प्रष्टयाएको हो । पत्रकार सम्मेलनमा बोल्दै विभागमा महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल ...