काठमाडौँ, २० माघ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २४७ औँ हप्तामा आज शंखमूल दोभान क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा एक हजार भन्दा बढी अभियन्ताको सहभागिता रहेको अधिकार सम्पन्न ...