काठमाडौं, २२ चैत । बझाङमा लामो समय देखि जिर्ण रहेको जिल्ला कारागार पुनः निर्माण भएपछि प्रदेस नं ७ कै नमुना कारगार बनेको छ । जस्ता पाताले निर्माण गरिएको बन्दी गृह तथा पर्खाल मर्मत्त हुन नसकेपछि जिर्ण बन्दै गएको बझाङ कारागार यस वर्ष भने ठुलो लगानीमा ...