काठमाडौं, १० वैशाख । नेपाली युवामा विदेश पलायनको मोह बढेको र यसलाई रोक्नेतर्फ सरकारी प्रयास हुन नसक्दा मुलुक विस्तारै युवाविहीन बन्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले आज यहाँ आयोजना गरेको युवाका वर्तमान सवालहरूमाथि छलफल कार्यक्रममा सहभागी वक्ताहरुले वेरोजगारी ...