बुटवल, १७ वैशाख । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र्याली निकालिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसरमा सोमबार बिहान शान्ति र्याली निकालिएको हो । र्यालीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अन्य मन्त्रीहरु तथा देश विदेशबाट लुम्बिनीमा आएका सयौं बौद्ध ...