भक्तपुर, १७ वैशाख। मध्यपुरथिमि नगरपालिका–१ ले वडाका ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गरेको छ । वडाले आज स्थानीय दिव्यश्वरी मन्दिरको प्राङ्गणमा विशेष कार्यक्रमको आयोजना गरी करीब ३०० जना ज्येष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरेको हो । वडाले ज्येष्ठ नागरिक र एकल महिलालाई ...