विराटनगर, १६ वैशाख। केही दिन पहिले गोली हानी घाइते हुनुभएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्कनुभएको न्यूरो अस्पताल, विराटनगरले जनाएको छ । धर्मगुरु आचार्यलाई गएको महिना चैत २४ गते राति विराटनगरस्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए । दाहिने छातीकोे माथिल्लो भागमा गोली लागी गम्भीर ...