पोखरा, २३ साउन । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना नयाँ होइन । विमानस्थलका लागि २०३२ सालमै परिकल्पना गरिएको थियो । तर, २०३२ साल यताको ४२ वर्षसम्म अन्तराष्ट्रिय विमानस्थल परिकल्पनामै सिमित रहयो । विमानस्थल निर्माणको विषय धेरैका लागि सत्ता उक्लने भर्याङ बन्यो । विमानस्थल भने अझै ...