ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापा १६ दिनयता सिडियो विहिन !


admin
श्रावण १८, २०७४ बुधबार   ६ : ४७   बजे

झापा, साउन १८ । झापामा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी विहिन बनेपछि जिल्लाको शान्ति सुरक्षामा समस्या थपिएको छ ।

प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री साउन २ गते अर्थमन्त्रलायमा सरुवा भएर गएदेखि झापा १६ दिनदेखि सिडियो विहिन बनेको हो । झापामा नयाँ सिडियो पठाउनेबारे गृहमन्त्रालयबाट कुनै जानकारी नआइसकेको प्रशासन कार्यालय झापाका कर्मचारीले जनकारी दिएका छन् ।

झापाका सम्पूर्ण सरकारी कार्यालयका अभिभावक सिडियो नै नभएपछि अन्य सरकारी कार्यालय प्रमुखलाई दैनिक कामकाजको बिषयमा दिने निर्देशन तथा जिल्लाको शान्ति सुरक्षामा समेत समस्या परेको छ ।
१६ दिनदेखि झापामा सिडियो नभएपछि सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारीले निमित्त सिडियो भएर जिम्मेवारी निर्वाह गरिरहेका छन् । झापामा दुई जना सहायक प्रमुख जिल्ला अधिकारी हुनुपर्नेमा अहिले एक जना मात्र सहायक प्रमुख जिल्ला अधिकारी मात्रै रहेको छ । डमरुप्रसाद निरौलाको सरुवा भएदेखि उनको स्थानमा गृहले अर्को सहायक प्रमुख जिल्ला अधिकारी पठाएको छैन । तीन दिन अघि सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारी विदामा गएकाले अहिले निमित्त प्रमुख जिल्ला अधिकारीको काम इलाका प्रशासन कार्यालय दमकका प्रमुख भोजराज श्रेष्ठले गरिरहेका छन् ।

निमित्त सिडियो श्रेष्ठका अनुसार प्रशासन कार्यालयबाट हुने मुद्धा सम्बन्धी काम सिडियो नहुँदा रोकिएको छ । कार्यालयबाट दिइने सेवा सम्बन्धी अरु कुनै काम नरोकिएको उनले बताए पनि सेवाग्रही भने समस्यामा परेका छन् ।

गृहले यसअघि झापामा सिडियो तोकेर पठाएपछि मात्र सिडियो सरुवा गर्न प्रचलन थियो । तर, यसपटक भने गृहले प्रशासन कार्यालय झापामा नयाँ सिडियो नपठाई सिडियोको सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

विश्वकपको पहिलो खेलमै जर्मनीको ७–१ को प्रभावशाली जित, तर सानो टापु राष्ट्रको ऐतिहासिक गोलले सबैको मन जित्यो

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group