काठमाडौं, १४ जेठ । निजामती कर्मचारीहरूले नेपाल सरकारलाई तलव वृद्धि गर्नुपर्ने भनेर दवाव दिइरहेका बेला अर्थमन्त्रीले सो विषयमा सकारात्मक संकेत दिएका छन् । प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडालाई भेटेर निजामती कर्मचारीहरूले तलव वृद्धिको दवाव दिएका थिए । कर्मचारीहरूको मागलाई सरकारले पूरा गर्ने प्रधानमन्त्री ...