काठमाडौं, १५ जेठ । सरकारले कर्मचारीको महंगी भत्ता बढाउने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले कर्मचारीको महंगी भत्ता २ हजार रुपैयाँ थप बढाइएको बताउनुभयो । यस्तै कर्मचारी र शिक्षकको पोशाक भत्ता पनि बृद्धि भएको छ । अब ...