काठमाडौं, १८ जेठ । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ। पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब)को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको हो। करीब डेढ हप्ता पहिले आइतबारसँगै काम गर्ने नेपाली युवाले कुटपिट गर्दा गम्भीर घाइते ...