चितवन , १७ जेठ । चितवनको खैरहनी नगरपालिका ९ सिमलटाँडीमा २ बर्ष हुँदा समेत पुल निर्माण नभएपछि स्थानिय अनसनमा बसेका छन् । खैरहनी ९ स्थित च्यात्रा खोलामा पुल निर्माण नभएको भन्दै स्थानिय अनिश्चितकालीन रिले अनसनमा बसेका हुन् । च्यात्रा खोलामा पुल निर्माण गर्न डिभिजन सडक ...