– जेठ १९ गते बेलुकी नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डको खबर भारतलगायतका विदेशी संचारमाध्यमले पहिले कसरी प्राप्त गरे ? नेपाली जनतालाई १७ घण्टासम्म कुनै सूचनासम्म नदिने गिरिजा सरकारको गृहमन्त्री पौडेलले तत्कालीन युवराज दीपेन्द्रले नै सबैलाई गोली हानी हत्या गरेका हुन् भनेर कसरी र केका आधारमा विदेशी ...