रुकुम, २२ जेठ । जिल्ला खाद्य संस्थानबाट दुर्गम क्षेत्रमा पठाएको चामलमा किरा लागेको भन्दै स्थानीयबासिन्दाले फिर्ता गरेका छन् । आठबीसकोट नगरपालिका वडा नं. १ र २ स्यालाखदीमा पठाएको चामल स्थानीयबासिन्दाले फिर्ता पठाएका हुन् । स्यालाखदीमा वितरणका लागि लगिएको ४० क्वीन्टल चामल म्याद नाघेको र ...