वीरगञ्ज , २५ जेठ । प्रहरीले पर्साबाट नक्कली प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को इन्सपेक्टर भन्दै सर्बसाधरणलाई धम्की दिने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका.१ शितपुर बस्ने १९ वर्षीय श्रीराम महतो गुरो रहेका छन् ।आफू सीआईबीको इन्सपेक्टर हो भनी गाउँघरका सोझासाझा ...