बाँके, २७ जेठ । रुकुमको सिस्ने गाउँपालिका एक जनप्रतिनिधिसहित तीन जना लागूऔषध अफिमको कारोबार गर्दैगर्दा रंगेहात पक्राउ परेका छन् । रुकुमको सिस्ने गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य मनबहादुर खत्री, सिस्नेकै भुपेश खड्का र बम बहादुर खड्कालाई बाँके प्रहरीले साढे ६ केजी अफिमसहित नेपालगन्जबाट ...