प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं. १, बिराटनगर आर्थिक वर्ष २०७५/७६ को लागि प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख डा गोविन्द तुम्बाहाङद्धारा प्रदेश सभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम २०७५ जेष्ठ २७ गते माननीय सभामुख महोदय, १. जननिर्वाचित सर्वोच्च थलो संविधानसभाबाट २०७२ आश्विन ३ गते जारी ...