जाजरकोट, २३ असार । भेरी नगरपालिका–३ र ४ मा पर्ने खलंगा बजारका न्यूरोड, शान्तिचौतारा, सिमलगैरी, थाप्ले र याला पहिराको उच्च जोखिममा छन् । शान्तिचौतारादेखि थाप्लेसम्मका सडक किनारामा रहेका तीन दर्जन घर जोखिममा परेका हुन् । त्यहाँ सवारी आवागमनमा रोक लगाइएको छ । न्यूरोडमा करीब १०० मिटर ...