ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ पटकको विश्वविजेतालाई हराउंदै बेल्जियम २ : १ ले सेमिफाइनमा प्रवेश, (फोटो फिचर)


ABC NEWS
असार २३, २०७५ शनिबार  १ : ४० बजे

मस्को २३ असार । बेल्जियमका लागि पहिलो हाफमा दोस्रो गोल केभिन डि बु्रओनले गरेका छन्। । उनले ३१ मिनेटमा सुन्दर गोल गरेका हुन् । यतिबेलासम्म ५ पटकको विश्व विजेता ब्राजिलले कुनै गोल गर्न सकेको छैन । मस्कोमा जारी विश्कपको क्वाटर फानलको दोस्रो खेलमा ब्राजिल विरुद्ध बेल्जियमले पहिलो हाफको १३ औं मिनेटमा एक गोल गरेको छ । बेल्जियमका फर्नान्डिनोले ब्राजिल विरुद्ध गोल गरेका हुन् ।

जरी विश्कपमा सबैभन्दा बढी गोल गर्ने देश पनि बेल्जियम नै हो । युरोपका देशहरु मध्ये बेल्जियम सबैभन्दा बढी लयमा रहेको फिफाका अधिकारीहरुले बताउंदै आएका थिए ।

दोस्रो हाफको खेल बढी उत्तेजित बनेको थियो । ब्राजिलसमर्थक दर्शहरु बढी निराश देखिन्थे । दोस्रो हाफमा बेल्जियम पुरै डिफेन्सिभ लाइनमा खेलेको थियो । दोस्रो हाफको ७५ आंै मिनेटमा सब्सीच्युट खेलाडी अगुस्टोले हेडिंग गदै १ गोल गरेर ब्राजिलियन समर्थकलाई सान्त्वना दिलाउन सफल भएका थिए ।

फ्रान्स र बेलजियमबीचको सेमीफाइनल सेन्टपिटर्सवर्ग स्टेडियममा हुनेछ ।

आइतबारको क्वाटर फाइनलमा इंग्ल्याण्ड र स्वीडेन तथा अर्र्को आयोजक देश रसिया र क्रोशियाका बीचमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

सम्बन्धित

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

टी–२० विश्वकपको ‘सुपर–एट’ मा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com